तपाईंको पहिलो खाँचो
प्रभु येशू ख्रीष्ट भन्नुहुन्छ,
"मानिसले सारा संसार प्राप्त गरे तापनि आफ्नो प्राणचाहिँ गुमायो भने त्यसलाई के फाइदा हुनेछ र?" (मर्कूस ८:३६)
"हे सबै परिश्रम गर्ने र भारीले दबिएकाहरूहो, मकहाँ आओ, अनि म तिमीहरूलाई विश्राम दिनेछु।" (मत्ती ११:२८)
- मुक्ति पाउन मैले के गर्नुपर्छ? - बाइबलले बताएको मुक्ति
- के म एउटा साँचो विश्वासी हुँ? - आफैलाई जाच्नुहोस्
- यूहन्ना र रोमीबाट मुक्तिको सुसमाचार - मुक्ति सम्बन्धी बाइबलको शिक्षा आफै पत्ता लगाउनुहोस्
- बाइबल एक अद्भुत पुस्तक - बाइबलको ईश्वरीय उद्भवको एक प्रमाण
- विकास! विकास! नाश हुने विकास?? - रोचक जानकारीका साथ व्यक्तिगत तथा व्यावहारिक सन्देश
- पैसा! पैसा! - बाइबलले के भन्दछ?
- के मान्छे बाँदरबाट आएको हो? - विकासवादी सिद्धान्तको विरुद्धमा विज्ञान
- बताउन मन रमाउँछ - व्यक्तिगत गवाही
- अतुलनीय ख्रीष्ट - येशू ख्रीष्टलाई कोसँग तुलना गरौं?
